नयाँ भेरिअन्टबाट जोगिन अफ्रिकाबाट आउने यात्रुलाई अनिवार्य क्‍वारेन्टीन

कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ । नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन राख्ने तयारी गरिएको … Continue reading नयाँ भेरिअन्टबाट जोगिन अफ्रिकाबाट आउने यात्रुलाई अनिवार्य क्‍वारेन्टीन